१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख २०, २०७८

भारतको कर्नाटकको चामाराजानगरस्थित एक अस्पतालमा अक्सिजनको अभावको कारण कम्तीमा १२ कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको मृत्यु भएको छ ।

चामाराजानगर इन्स्टिच्युट अफ मेडिकल साइन्सका डाक्टरले ठूलो प्रयासका बाबजुद बिरामीको अक्सिजन लेभल सामान्य राख्न नसकिएको बताएका छन् ।मेडिकल कलेजका डीन डाक्टर जीएम सञ्जीवका अनुसार राति १२ देखि २ बजेसम्म अस्पतालमा अक्सिजनको प्रेसर कम भएको थियो ।

अस्पताल प्रशासनका अनुसार अक्सिजन अभावका कारण मृत्यु हुने सबैलाई भेन्टिलेटर सर्पोटमा राखिएको थियो । पछिल्लो समय ठूलो संख्यामा कोरोनाको संक्रमण बढिरहेको अवस्थामा भारतका केही राज्यमा अक्सिजन तथा बेडको अभाव देखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]