काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली र अंग्रेजी दुइ भाषामा सम्बाेधन गरेका छन् ।
ओलीले पहिलो चरणमा नेपाली भाषामा कोरोना भाइरसको प्रकोपको विषय केन्द्रीत सम्बाेधन सकेर अंग्रेजीमा सम्बाेधन गरेका हुन् ।अंग्रेजी सम्बाेधनमा भने ओलीले देशको वास्तविक अवस्था बुझाउँदै विदेशी मित्र राष्ट्रहररूसँग सहयोगको अपिल गरेका छन् ।