१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, बैशाख २४, २०७८

नेपालगञ्ज – बाँकेमा थप १० जना कोरोना संक्रमितकाे ज्यान गएकाे छ। नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा बिहीबार राति र शुक्रबार बिहान १० जनाको ज्यान गएको बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका स्राेतव्यक्ति तेज वलीले जानकारी दिए।

जनस्वास्थ्य कार्यालयका अनुसार बाँकेका आठ जना र बर्दिया, कैलालीका एक-एक जनाकाे ज्यान गएकाे हाे।

बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक ६९ पुगेको छ। बाँके काेराेना संक्रमणबाटै निकै प्रभावित छ। दाेस्राे लहर तीव्र रुपमा बढेसँगै निषेधाज्ञा जारी हुने बाँके पहिलाे जिल्ला हाे । बाँकेमा जारी भएकाे निषेधाज्ञा वैशाख मसान्तसम्म लम्ब्याइसकिएकाे छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]