१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख २५, २०७८

लण्डन – नेपालमा नयाँ ‘भेरियण्ट’ सहित कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि बेलायतको सूचीमा नेपाल ‘रेड जोन’ सूचीमा समावेश भएको छ ।

बेलायतले शुक्रबार नेपालसहित टर्की र माल्दिभ्सलाई रेड लिष्टमा समावेश गरेको हो ।बेलायती यातायात मन्त्री म्याट ह्यानककले शुक्रवार एक पत्रकार सम्मेलनको आयोजना गर्दै थप तीन देशलाई रेड लिस्टमा राखिएको घोषणा गरेका हुन् ।अब नेपाली बेलायत जान पाउने छैनन् । कोरोना संक्रमणको उच्च दर रहेका र नयाँ भेरियेन्ट देखिएका मुलुकहरुबाट भित्रिने यात्रुलाई विशेष निगरानीमा राख्ने प्रयासमा ल्याइएको ‘रेड लिष्ट’ मा नेपालसहित करिब ४५ वटा देश समावेश छन् ।सरकारले अन्तराष्ट्रिय यात्राको लागि ट्राफिक लाइट प्रणालीका अनुसार देशहरूलाई ग्रिन, इम्बर र रेड लिस्टमा वर्गीकृत गरेको छ।

यसअघि भारत, कतार र टकीलाई बेलायतले उच्च जोखिम मुलकको सूचीमा राखेको थियो । जसले गर्दा नेपालसँगको हवाइ सम्पर्क पनि लगभग विच्छेद विन्दुमा पुगेको थियो ।यसअघि जापान र मलेसियामा पनि नेपालीहरूलाई उच्च निगरानीमा राखिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]