१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख २७, २०७८

काठमाडौं – नेकपा एमालेको झलनाथ खनाल माधव कुमार नेपाल पक्षले केपी शर्मा ओली पक्षलाई दिएको अल्टिमेटम सकिएको छ ।

आइतबार बसेको खनाल नेपाल पक्षको बैठकले एकता जोगाउनको लागी ओली पक्षलाई आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो । उक्त बैठकबाट २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने र आगामी दिनमा पार्टीलाई सहमतिका साथ अगाडि बढाउने कुरामा प्रतिबद्धता जनाउनुपर्ने बिषय तय भएको बैठकपछि योगेश भट्टराईले बताएका थिए । प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै, नयाँ गठबन्धन सरकार बन्ने सम्भावना कति ?प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै, नयाँ गठबन्धन सरकार बन्ने सम्भावना कति ?

ओलीले सो कुरामा प्रतिबद्धता जनाए प्रतिनिधि सभामा उपस्थिति हुने र विश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने खनाल नेपाल पक्ष रहेको थियो । खनाल नेपाल पक्षका सांसदहरुले राजीनामा दिने बिषयमा भने आज संघीय संसद सचिवालय मा बस्ने बैठकमा छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]