१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख २७, २०७८

काठमाडौँ – प्रधानमन्‍त्री केपी शर्मा ओलीले संविधान स‌ंशोधन गर्न आफू तयार रहेको बताएका छन् । सोमबार विश्वासको मत लिनुअघि प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री ओलीले संविधानको सर्वस्वीकार्यताका सन्दर्भमा त्यस्तो कुनै समस्या नभएको भन्‍दै असन्तुष्टि सच्याउन सकिने बताए ।

‘संविधानको सर्वस्वीकार्यताका सन्दर्भमा त्यस्तो कुनै समस्या छैन,’ उनले भने, ‘असन्तुष्टि छ भने सच्याउनु पर्छ भन्‍ने सन्दर्भमा कुनै केही होलान् । तर, सर्वस्वीकार्य होइन भन्‍ने छैन । हामीले संविधानको स्वीकार्यता र पालना गर्ने विषयमा कुनै समस्या छैन । संविधान आधारभूतमा समस्या रह्यो भन्ने समस्या छैन । जहाँ कार्यान्वयनको समयमा समस्या भयो भन्‍ने समयानुकुल समयमा संशोधन गर्न सकिन्छ । संविधान संशोधन गर्ने सबालमा सरकार तयार छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]