१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख २७, २०७८

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसका विरुद्धमा नेपाल सरकारले ल्याउन लागेको खोप तथा औषधि खरिदमा कारबाही भएको भए ती दोषीमाथि कारबाही हुने बताउनुभएको छ ।

आज आफूले विश्वासको मत प्राप्त गर्नका लागि आह्वान गरेको संसद अधिवेशनलाई सम्बोधन गर्दै सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो– यहाँ त औषधि किन्दा पनि भ्रष्टाचार गर्यो भनेर प्रधानमन्त्रीमाथि हमला गर्ने काम भएको छ, यो सरकारले यस्तो काम गर्दैन र कसैले गरेको भए कारबाही हुन्छ ।

सरकारले भारतबाट खोप किन्ने विषयमा कमिसन नमिलेको भनेर खोप ल्याउन ढिला भएको भन्दै सरकारको व्यापक मात्रामा आलोचना हुदै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]