१४ मंसिर २०८१, शुक्रबार
wait Please...

शुभ नारायण यादव

मंगलबार, बैशाख २८, २०७८

सप्तरी – सप्तरीको गजेन्द्रनारायण सिह अस्पताल राजविराजमा अक्सिजन अभावका कारणले थप एक जना काेराेना सन्क्रमित युवककाे मृत्युु भएको छ ।

काेराेना सन्क्रमित युवक सप्तरीको राजविराज नगरपालिका वडा न. ९ गढियाका ३८ बर्षिय जोगेन्द्र प्रसाद यादवकाे अक्सिजन अभावमा मृत्यु भएको हाे । विगत चार दिनदेखि ज्वराे अाएकाे तथा उनलाई राजविराज स्थित गजेन्द्रनारायण सिह अन्चल अस्पतालमा उपचारको लागि भर्ना गरेको थियाे । साेहि क्रममा अक्सिजन अभावमा उनकाे तत्काल राजविराजमा उपचार हुन नसकेपछि बिना अक्सिजनकै बिराटनगर स्थित ग्रीन सिटि अस्पतालमा भेन्डिलेटरकाे लागि भर्ना गर्न लैजादे गरेकाे अवस्थामा बिच बाटोमै अक्सिजन सकेपछि मृत्यु भएको उनका अङकल रामु यादवले जानकारी दिएका छन ।

उनका अनुसार अक्सिजन अभावमा राजविराजमा उपचारको लागि भर्ना गरिए पनि अस्पतालका मेसु डा. रन्जित झालाई अक्सिजनकाे लागि पटक पटक आग्रह गर्दा पनि याहाँ अक्सिजन छैन भनी बिरामिलाइ रेफर गरिएको तथा थप उपचारको लागि बिराटनगर तर्फ लैजादै गर्दा बिच बाटाेमै मृत्युु भएको मृतकका परिवारजनले बताएका छन ।

यता सरकारले अक्सिजन ,भेन्टिलेटरकाे लागि लाखौं करोडौं रकम पठाए पनि यहाका गरिब ,निमुखा जनताहरुले अकालमै मृत्युु हुने गरेकाे भन्दै जसपाका नेता समेत रहेका रामु यादवले अस्पताल प्रशासन तथा मेसुकाे लापरबाहिका कारणले अाफ्नाे भतिजाकाे अकालमे मृत्युु भएको भन्दै अस्पताल बिरुद्ध कडा अान्दोलन गर्ने चेतावनि समेत दिएका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]