सप्तरी – नेपाली बजारमा सुनको मूल्य प्रति तोला ३ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत मंगलबारको तुलनामा सुनको मूल्य प्रति तोला ३ सय रुपैयाँले घटेको हो ।
बुधवार प्रति तोला १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला ९१ हजार ५०० रुपैयाँ
कायम भएको जनाएको छ ।
चाँदीको मूल्य भने गत मंगलबारकै मूल्य कायम हुँदै प्रति तोला एक हजार ३४५ रुपैयाँमा कारोबार भएको महासंघले
जनाएको छ ।