सप्तरी : राष्ट्रपतिले आह्वान गरेअनुरुप नयाँ सरकार बनाउन दिएको डेडलाइन नजिकिँदै गर्दा नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बुढानीलकण्ठमा गएर भेटवार्ता गरेका दिए ।
साहका अनुसार भौतिक दूरी कामय गरेर बैठक बस्न लागिएको छ । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बुढानीलकण्ठमा गएर भेटवार्ता गरेका थिए ।
देउवा र उनीबीच समयमै बहुमतीय सरकारका लागि दावी पेस गर्ने सहमति बनेको थिए । तर, अहिलेसम्म विपक्षी गठबन्धनका पक्षमा बहुमत देखिएको छैन ।