सप्तरी : कोरोनाको महामारी अत्यन्त भयावह हुँदै गएको हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले महा अधिवेशन स्थगित गरेको छ।उत्क पार्टीको महा अधिवेशन आगामी २२ देखि काठमाण्डौमा हुने भनिएको थियो। राप्रपाको महाधिवेशन हाललाई स्थगित गरी नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने सो पार्टीले जनाएकाो छ।