सप्तरी: राजबिराज नगरपालिका वडा न ८ बस्ने शिक्षक नबिन कर्ण को अक्सीजनको कमिले मृत्यु भएको छ।
हिजोदेखि उनलाई शावास फेर्न गार्हो भएको थियो । उपचार का लागि गजेन्द्रनारायण सिंह अस्पताल लग्यो। शुक्रबार स्बास्थय मा सुधार भएको देखियो ।
शनिबार अचानक ओकसिजन को कमि भएको कारण बिराटनगर को नोबेल अस्पताल रेफर भयो त्यहा भेन्टीलेटर लगाउने क्रम्मा मृत्यु भएको डा. रन्जीत झा ले बताउनु भएको छ।
थप जानकारी आउन बाँकी|