०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ ०३, २०७८

एजेन्सी – बलिउड स्टार सलमान खानले आफ्नो नयाँ फिल्म ‘राधे’को पाइरेसी गर्नेविरुद्ध मुम्बईको साइबर प्रहरी स्टेशनमा उजुरी गरेका छन्।

सलमानले एकदिन पहिले पाइरेसी गर्नेहरुलाई चेतावनीसमेत दिएका थिए। खानको नयाँ फिल्म राधे विश्वभरका हलहरु तथा ओटीटी–डीटीएचमा ‘पे पर भ्यु’ सर्भिसअनुसार १३ मेमा रिलिज भएको थियो।

फिल्म रिलिज भएको केही समयपछि नै यसको पाईरेटेड भर्जन इन्टरनेटमा लिक भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]