१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ ०३, २०७८

कपिलवस्तु – जिल्लामा कोरोना संक्रमणले सोमबार ५ जनाको मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका–१ का ३ जना रहेका छन् । ६० वर्षीय पुरुष, ३५ वर्षीय पुरुष र ३८ वर्षीया महिलाको मृत्यु भएको छ । त्यस्तै बुद्धभूमि नगरपालिका–३ की २५ वर्षीया गर्भवती महिलाको मृत्युको भएको छ । यी चारै जनाको तौलीहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो यस्तै, शिवराज नगरपालिका–३ का २७ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको शिवराज नगरपालिकाको आधारभूत अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए ।

जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या १३० पुगेको छ । यहाँ सक्रिय संक्रमित बढेर १,२४१ पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]