पोखरा – जिल्ला प्रशासन कार्यलय कास्कीले जिल्लामा जारी निषेधाज्ञा एक हप्ता थप गरेको छ ।
बिज्ञप्ती जारी गर्दै कार्यलयले जेठ ७ गते राती १२ बजेदेखी देखि जेठ १४ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरेको जानकारी गराएको छ जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामबाहेक हिडडुल गर्न रोक लगाएको छ ।