१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ ०७, २०७८

काठमाडौं – नेपाली कांग्रेसले संविधान र लोकतन्त्र बचाउन अब बाध्य भएर राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउने निश्कर्ष निकालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा आज बसेको पदाधिकारी बैठकले राष्ट्रपति भण्डारीले संविधानको भावना र मर्मको खिल्ली उडाएको भन्दै यस्तो निश्कर्ष निकालेको हो ।राष्ट्रपति र प्रधानमन्त्रीले चालेका असंवैधानिक कदम विरुद्ध सबै पार्टी एकजुट हुनुपर्ने भन्दै कांग्रेसले चारवटै ठूला पार्टीसँग यसबारे छलफल गर्ने भएको छ ।

यस प्रयोजनका लागि अहिले मध्यान्ह् १२ बजे देउवाले दलका नेताहरुलाई छलफलका लागि आमन्त्रण गरेका छन् । स्रोतका अनुसार, बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र एमाले नेता माधवकुमार नेपाल सहभागी हुने छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]