१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ ०९, २०७८

काठमाडौं – जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

अर्को अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा शनिबार बसेको कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लाले पार्टीस हितविपरीत काम गरेको जनाउँदै स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यकारिणी समिति सदस्य इस्तियाक राईले जानकारी दिएका हुन्।अध्यक्ष ठाकुरसहितका नेताहरूले राष्ट्रपति कार्यालयमा पठाएको पत्र व्यक्तिगत भएको भन्दै बैठकले त्यसलाई मान्यता नदिन पनि आग्रह गरेको छ।

जसपाले केपी ओली नेतृत्व सरकारको विकल्प खोज्ने निर्णय गरेको जनाउँदै संविधानको धारा ७६९५० अनुसार शेरबहादुर देउवा नेतृत्वमा सरकार गठनका लागि आफूहरूले समर्थन गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]