१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ १४, २०७८

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) र कक्षा १२ को परीक्षा सञ्चालनका विषयमा सुझाब लिन गठन गरेको समितिले बिहीबार प्रतिवेदन बुझाएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले तीन विकल्पसहितको प्रतिवेदन राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेललाई बुझाएको छ । कोभिड–१९ को संक्रमण उस्तै रहेमा, संक्रमण घट्दै गए पनि जोखिम उस्तै भएमा र संक्रमण घटेर सामान्य अवस्था भएमा के गर्ने भन्नेमा विभिन्न विकल्पसहितको प्रतिवेदन बुझाएको हो ।

बोर्डका अध्यक्ष पौडेलले छिमेकी देशको अभ्यास र नेपालमा के गर्न सकिन्छ भन्ने विकल्पसहितको प्रतिवेदन आएको बताए । अब छिट्टै बोर्ड बैठक बसेर परीक्षाको विषयमा निर्णय गर्ने उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]