१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ १५, २०७८

एजेन्सी – पछिल्ला वर्षहरुमा चीनको प्रगतिलगायत उसका कदमबाट संसारका थुपै्र देश सशंकित बनेका छन्।

अमेरिकामात्र होइन भारत, अस्ट्रेलिया, जापानजस्ता मुलुक पनि चीनसँग खुसी छैनन्। यसै क्रममा अमेरिकामा एक शीर्ष कांग्रेसीले ‘इगल एक्ट’ नामक विधेयक पेश गरेका छन्।

यो विधेयकको उद्देश्य चीनले प्रस्तुत गरेका कतिपय चुनौतीको मुकाबिला गर्नु रहेको बताइएको छ। विधेयकमा ताइवान र हङकङको लोकतान्त्रिक आन्दोलनको समर्थनसमेत उल्लेख छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]