१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ १५, २०७८

जापानले राजधानी टोकियो लगायत अन्य नौ प्रान्तमा लगाएको संकटकाललाइ आगामी तिन हप्तासम्म थप गरेको छ ।कोभिडका कारण घोषणा गरिएको सङ्कटकालको अवधि सोमबार समाप्त हुँदै थियो ।

जापानी प्रधानमन्त्री योशिहिड़ो सुगाले पछिल्लो समय सङ्क्रमण दरमा कमी आएपनि अझै खतरामुक्त नरहेकोले जुन २० सम्मका लागि सङकटकाल बिस्तार गरेको बताउनु भयो ।अझै पनि कतिपय अस्पतालहरुमा थुप्रै कोभिडका बिरामीहरु रहेको सुगाले बताउनु भयो । जापानमा कोभिड–१९ नियन्त्रणका लागि अपनाइएका प्रतिबन्धहरूले रेस्टुरेन्टहरूलाई मदिरा बेच्न वा प्रत्यक्ष सेवाहरू प्रदान गर्न रोक लगाएको छ ।त्यस्तै विद्यालयहरू बन्द गरिएका छन् भने ठुला खालका भेला तथा सम्मेलन गर्दा स्वास्थ्य सुरक्षाका नियमहरूलाई पालना गर्नुपर्ने नियम लगायिएको छ ।

साथै नेपाल , भारत , बंगलादेश, माल्दिभ्स , पाकिस्तान र श्रीलंका बाट आएका मानिसलाई अनिबार्य १० दिन ईसोलेसन मा रहनु पर्ने नियम छ । हालको प्रतिबन्ध टोकियो २०२० ओलम्पिक सुरु हुन पाँच साता अघिसम्म रहने छ ।

राजधानी टोकयोमा दैनिक संक्रमण १०० भन्दा कम भए मात्र सुरक्ष्हित तरिकाले ओलम्पिक खेल आयोजना गर्न सकिने बतायिएको छ। हाल त्यहाँ दैनिक संक्रमण ७०० को हाराहारी मा रहेको छ ।।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]