१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, जेठ १६, २०७८

काठमाडौँ – विपक्षी पाँच दलले संविधानको उल्लंघन गरेर प्रतिनिधि सभा विघटन गरेको सरकारले अध्यादेशबाट बजेट ल्याएर पुनः अल्लंघन गरेको बताएका छन् ।

विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति जारी गर्दै संघीय संसद्मा पेस हुनु पर्ने बजेट अध्यादेशबाट ल्याएर संविधानको उल्लंघन गरेको बताएका हुन् ।कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधानको अवहेलना र उल्लंघन गर्ने कार्य एकपछि अर्को भइरहेका उल्लेख छ ।

सरकारको संरक्षणमा भ्रष्टाचार र कमिसनखोरी बढ्दो रहेको र राज्य सम्यन्त्रको स्वेच्छाचारी रूपमा दुरुपयोग भएको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]