विराटनगर – विराटनगर प्रदेशिक अस्पतालमा कोरोना महामारीका कारण पछिल्लो गएराति एक जनाको मृत्यु भएको कोरोना फोकल पर्शन वैज्यनाथ शाहले जानकारी गराए। विराटनगरका ५२ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । अस्पतालमा शनिबार तीन जना संक्रमितले ज्यान गुमाएको उनले बताए।