१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ १७, २०७८

रौतहट – पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट रौतहटका थप ५ जनाको मृत्यु भएको छ । गौरमा रहेको अस्थायी कोभिड अस्पतालमा तीनजना र जिल्ला बाहिर दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

गौरको अस्थायी कोभिड अस्पतालमा बौधीमाई नगरपालिका–३ की ३२ वर्षीया, राजपुर–६ की ३२ वर्षीय महिला र चन्द्रपुर–१० का ५२ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्गाभगवती गाँउपालिका–३ का ५५ वर्षीय पुरुषको काठमाडौं र मौलापुर नगरपालिका–६ का ४१ वर्षीय पुरुषको वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण हालसम्म रौतहटका ९९ जनाले ज्यान गुमाएका छन् ।यसैगरी पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौर अस्पतालको पीसीआर ल्याबमा ७१ जनाको नमुना परीक्षण गर्दा ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।रौतहटमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७५८ पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]