१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, जेठ १८, २०७८

भारतमा नयाँ संक्रमितको संख्यामा कमी आउने क्रम निरन्तर जारी छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विगत ५४ दिन यताकै कै एक लाख २७ हजार ५१० जना नयाँ संक्रमित थपिएका छन् । कोभिड–१९ का कारण सो अवधिमा दुई हजार ७९५ जनाको ज्यान गएको छ ।हाल भारतमा सक्रिय संक्रमितको संख्या १८ लाख ९५ हजार रहेको छ । पछिल्लो ४३ दिनमा सक्रिय संक्रमितको संख्या २० लाख भन्दा कम भएको यो पहिलोपटक हो ।

भारतमा हाल कोरोना भाइरसको संक्रमणबाट मुक्त हुने दर ९२.०९ प्रतिशत रहेको छ। यस्तै दैनिक संक्रमणदर ६.६२ प्रतिशत भएको छ । यो दर पछिल्लो ८ दिन लगातार १० प्रतिशत भन्दा कम रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]