१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ १९, २०७८

भारत – कोरोनाको दोस्रो लहरका कारण भारतमा ५ सय ९४ जना डाक्टरको मृत्यु भएको छ।

न्यूज एजेन्सी (एएनआई)ले भारतीय मेडिकल एसोसिएशनलाई उदृत गर्दै जनाएका अनुसार कोरोनाको दोस्रो लहर सुरु भएपछि संक्रमणका कारण भारतमा ५९४ चिकित्सकको मृत्यु भएको हो। सबैभन्दा बढी मृत्यु राजधानी दिल्लीमा भएको छ। देशको राजधानीमा कोरोनाका कारण १०७ जना डाक्टरको मृत्यु भएको जनाइएको छ।

दोस्रो स्थानमा बिहार रहेको छ जहाँ कोरोनाका कारण ९६ जना चिकित्सकको मृत्यु भएको छ। त्यस्तै उत्तर प्रदेशमा ६७ जना डाक्टरले कोरोनाका कारण ज्यान गुमाएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]