१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ १९, २०७८

बुटबल – लुम्बिनी प्रदेशको प्रदेश सभाको बैठक आज बस्न लागेको छ।

आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्न लागेको हो। पहिलो दिन दलका नेताहरू धारणा राख्ने कार्यसूची रहेको छ। प्रदेश सभामा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन्। तर, प्रदेश प्रमुखले त्यसलाई अघि नबढाउन पत्राचार गरेका थिए।

पोखरेललाई बहुमत प्राप्त दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त गरिएको थियो। तर, उनी अल्मतमा छन्। उनले संसद्मा विश्वासको मत लिनुपर्ने भए पनि वेवास्ता गरेका छन्। विपक्षी दलले पोखरेल कानूनविपरीत मुख्यमन्त्री नियुक्त भएको बताउँदै आएका छन्। उनीहरू अविश्वास प्रस्ताव अघि बढाउन सभामुखलाई आग्रह गरेका छन्।

अहिले प्रदेश सभामा ८३ सदस्य छन्। जेठ १७ गते भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा एमालेका उम्मेदवारले ४० मत मात्रै पाएका थिए। विपक्षी गठबन्धनका उम्मेदवारले ४३ मत पाएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]