१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ २०, २०७८

गत महिनामात्रै अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सञ्चारमाध्यमको रुपमा नयाँ प्लेटफर्म सञ्चालनमा ल्याएका थिए ।

ट्वीटर, फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जालले प्रतिबन्ध लगाएपछि आफ्नाबारे जानकारी दिन नयाँ माध्यमको रुपमा ‘फ्रम द डेस्क अफ डोनाल्ड जे. ट्रम्प’ बनाएका थिए ।यसमार्फत उनलको आफ्ना भनाइ राख्ने, प्रेस रिलिज, भिडिओ सार्वजनिक गर्ने जनाइएको थियो । तर, अब याे प्लेटफर्म बन्द गरिएको छ । ट्रम्पका प्रमुख सहयोगी जासोन मिलरले यस विषयमा जानकारी दिएका हुन् ।उक्त वेबसाइटलाई विशेषगरी ब्लगको रुपमा हेरिएको थियो । जसमा पोष्ट लाइक गर्ने, कमेन्ट गर्ने, फेसबुक तथा ट्वीटरमा शेयर गर्ने लगायतका सुविधा थियाे ।

यो विषयमा मिलरले डोनाल्ड ट्रम्प अबको दुई/तीन महिना पछिमात्रै फर्किने बताएका छन् । त्यसबेला फेसबुक तथा ट्वीटरले उनलाई प्रतिबन्धबाट फुकुवा गरेको खण्डमा सहज हुनेछ । भएन भने पनि उनी पुनः आफ्नै प्लेटफर्ममार्फत आउने मिलरले बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]