१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, जेठ २४, २०७८

पाकिस्तानमा रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ। घटनामा परी ५० जना घाइते भएका छन्। सोमवार बिहान घोट्की जिल्लाको धर्कीमा दुई रेल आपसमा जुध्दा उक्त घटना भएको हो।

पाकिस्तानस्थित रेल विभागका प्रवक्ताका अनुसार कराचीदेखि सरगोधा जाँदै गरेको मिल्याट एक्सप्रेस रेल र रावलपिन्डीबाट आउँदै गरेको सर सयद एक्स्प्रेस रेल एकापसमा जुधेको थियो। मिल्याट एक्सप्रेसमा अझै १५ देखि २० जना यात्रु च्यापिएको हुन सक्ने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]