झापा – झापामा बुधबारमात्रै ७ हजार पाँच सय भन्दा धेरैले कोरोनाको खोप लागएको जिल्लाका कोरोना फोकल पर्सन जीवन चौलागाईले बताए। बुधबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म जिल्लाका एक सय २६ खोप केन्द्रमा सात हजार पाँच सय ५९ जनाले कोरोनाको खोप खोप लगाएको उनले बताए। उनका अनुसार आज १५ वटा पालिकामा खोप लगाईदै छ।