नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अदालतको फैसलाले राम बहादुर थापा बादल र उनी सङ एमालेमा समाहित भएकाहरूलाई फरक नपार्ने बताएका छन् ।
आयोजक कमिटी गठन हुनु पूर्व नै केकको बैठकले बादल सहितका कमरेडहरूलाई केकमा समावेश गरेको हो । अदालतको निर्णय त्यससङ सम्बन्धित छैन। भन्दै उनले बादलको बचाउ गरेका हुन ।