१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ २९, २०७८

नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले कांग्रेसमा संघर्षमा मात्र नभएर आलोचनामा पनि हिंसालाई कुनै स्थान नहुने बताएका छन् । थापाले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

शुक्रबार नेपाली कांग्रेसका तर्फबाट बागमती प्रदेशसभा सदस्य रहेका नरोत्तम वैद्यले प्रदेशसभा बैठकमै प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई मार्न पर्ने र त्यसको लागि आफू तयार रहेको आशयको मन्तव्य दिएका थिए । सोही विषयमा थापाले कांग्रेसमा हिंसालाई कुनै स्थान नभएको बताएका हुन् । थापाले वैद्यले प्रदेशसभामा दिएको अभिव्यक्ति कसैलाई पनि स्वीकार्य नभएको भन्दै वैद्यले आफ्नो भनाइ फिर्ता लिने विश्वास व्यक्त गरे ।

थापाले लेखेका छन्, ‘नरोत्तम वैद्यको प्रदेश सभाको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैन । मलाई विश्वास छ, दलको नेताको निर्देशन अनुसार आत्मालोचना गर्दै आफ्नो अभिव्यक्ति अविलम्ब फिर्ता लिनुहुनेछ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]