०७ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, आषाढ ०३, २०७८

करिब डेढ महिनादेखि निषेधाज्ञा जारी रहेको छ। निषेधाज्ञामा कोरोना जोखिमका कारण आलोपालो सञ्चालन हुँदै आएका बैंकहरू असार सात गतेपछि पूर्णरुपमा सञ्चालन हुने भएका छन्।

निषेधाज्ञा खुकुलो हुँदै गएकाले बैंक फुलफ्लेज्डमा सञ्चालनका लागि बैंकरबीच सहमति भएको छ। बैंकर्स संघमा बिहीबार भएको कार्यसमितिको बैठकमा सबै कारोबार खुला गर्ने सहमति बनेको छ। अहिले निषेधाज्ञाका कारण शाखाहरु पनि आलोपालो छ भने निक्षेप झिक्ने र राख्ने सेवा मात्र छ। बैंकको शाखा पनि २ बजेसम्म मात्र खुलिरहेका छन्।अब भने मालपोत कार्यालय खुलेमा ऋणको काम पनि हुनेछ। अब ५० हजारभन्दा कमको निक्षेप पनि स्वीकार गरिने भएको छ। यसअघि बैंकमा भीडभाड बढेको भन्दै राष्ट्र बैंकको सहमतिमा ५० हजारभन्दा कमको निक्षेप नलिने बैंकर्स संघले निर्णय गरेको थियो।

वर्षान्त नजिकिँदै गएका कारण पेन्डिङ कामहरु पनि सक्नु पर्ने भएकाले सम्भव भएसम्म सबै सेवा उपलब्ध गराउने सहमति बनेको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]