१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, आषाढ ०४, २०७८

ढाका – बंगलादेशमा लकडाउन थप १ महिना लम्ब्याइएको छ । बंगलादेश सरकारले भाइरसको प्रकोप नघटेपछि जारी लक डाउनलाई थप १ महिना लम्ब्याइएको बुधबार जानकारी दिएको छ ।

लक डाउन बुधबार रातिदेखि थपिएको हो । लकडाउन जुलाइ १५ तारिखसम्म कायम रहने घोषणा गरिएको छ । त्यस अवधिका लागि सार्वजनिक यातायताका साथै पर्यटनसँग सम्बन्धित होटल रेष्टुराँ सीमित संख्यामा मात्र खुल्न दिइने छ ।सरकारी कार्यालय, बैंक तथा फाइनान्स सेवा पनि प्रत्येक दिन केही घन्टा छुट्याएर खोल्न दिइने छ । लक डाउन देशैभरि लगाइएको छ ।

बंगलादेश सरकारको मन्त्रीपरिषद बैठकले बुधबार लक डाउनको समयावधि थप गरेको जनाएको हो । बंगलादेशमा पनि पछिल्लो समय कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]