१२ मंसिर २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, आषाढ ०७, २०७८

कोरोनाभाइरसको दोस्रो लहरले सताइरहेको बेलामा तेस्रो लहर अक्टोबर महिनामा आउने सम्भावना रहेको विज्ञहरूले चेतावनी दिएका छन् ।

दोस्रो लहरमा पर्याप्त तयारी नगरेपछि कठोर आलोचना खेपेको भारत सरकार तेस्रो लहरका लागि सतर्क छ । अस्पताल, शय्या, भेन्टिलेटर सबैको पूर्ण व्यवस्था गरिएको छ । दिल्ली उच्च अदालतले पनि केन्द्र र दिल्ली सरकारलाई नोटिस जारी गर्दै तेस्रो लहर धेरै टाढा नभएको चेतावनी दिएको छ । तर तेस्रो लहरलाई अहिलेको भन्दा सुव्यवस्थित तरिकाले सामना गर्न सकिने विज्ञहरू बताउँछन् । यस तेस्रो लहरले थप एक वर्ष जोखिम तेर्स्याउने अनि यसलाई खोप अभियानले रोक्ने विज्ञहरूको कथन छ ।

१८ वर्षभन्दा कम उमेरका बालबालिकालाई तेस्रो लहरबाट बढी जोखिम भएको लगभग सबै विज्ञहरूको भनाइ छ । बालबालिकाका लागि खोप उपलब्ध नभएकाले जोखिम बढेको विज्ञहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]