१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, आषाढ १३, २०७८

काठमाडौं – प्रतिनिधिसभा विघटन मुद्धामा रिट निवेदक पक्षको बहस सकिएको छ । संवैधानिक इजलासले १२ घण्टा तोकेको समयअवधिभित्र रिट निवेदक पक्षका १६ जना कानुन व्यवसायीले बहस गरेसँगै बहस सकिएको छ ।

इजालासमा रिट निवेदक पक्षबाट वरिष्ठ अधिवक्ता सविता भण्डारी, बाबुराजा जोशी, अधिवक्ता पदम रोका, भीमार्जुन आचार्य, वरिष्ठ अधिवक्ता बाबुराम कुँवर, सतिशकृष्ण खरेल, नरहरि आचार्य, डा. चन्द्रकान्त ज्ञवाली, उमेश गौतम र यदुनाथ खनालसहित १६ जनाले बहस गरेका छन् ।

असार ९ गतेदेखि सुरु भएको रिट निवेदक शेरबहादुर देउवासहित १४६ सांंसदको तर्फका वकिलहरुको बहस सकिएको छ। भोलि (सोमबार)देखि प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायी र सरकारी वकिलले बहस सुरु गर्नेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]