११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, साउन १५, २०७८

अर्घाखाँची जिल्लामा संक्रमितको संख्या बढेसँगै दुई साता निषेधाज्ञा थप गरिएको छ।

थपिएको निषेधाज्ञा साउन ३० सम्म जारी गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । साउन १६ गते मध्यरातिबाट निषेधाज्ञा लागू हुनेछ । जिल्ला अधिकारी विष्णु पौडेलको अध्यक्षतामा बिहीबार बसेको बैठकले दुई साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञाको समयमा सरकारी तथा गैरसरकारी अफिस पूर्णरूपमा बन्द रहनेछन् । यसै गरी सार्वजनिक तथा निजी सवारीसाधन पनि बन्द रहनेछन् । खाद्यान्न पसल बिहान ६ बजेदेखि ९ बजेसम्म जनस्वास्थ्य मापदण्ड अपनाएर मात्र खोल्न पाइनेछ । औषधि तथा स्वास्थ्य सामग्री भने चौबीसै घन्टा उपलब्ध हुनेछ ।

अर्घाखाँचीमा हालसम्म तीन हजार २५१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । हाल जिल्लामा ५४४ सक्रिय संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]