०८ मंसिर २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर १०, २०७७

रश्मिका

सप्तरी : कन्नड र तेलुगु चलचित्र क्षेत्रकी परिचित नाम अभिनेत्री रश्मिका मन्दानालाई गुगलले विशेष उपाधि दिएको छ । हालै उनलाई गुगलले २०२० को भारतकी राष्ट्रिय क्रसको उपाधि दिएको हो ।

गुगलमा ‘नेशनल क्रस अफ इन्डिया’ भनेर सर्च गरियो भने अभिनेत्री रश्मिका मन्दानाको नाम आउने छ ।
उनको जन्म सन् १९९६ अप्रिल ५ मा कर्नाटकको विराजपेटमा भएको थियो । उनले सन् २०१६ मा रिलिज भएको चलचित्र ‘किरिक पार्टी’ बाट चलचित्रबाट डेब्यू गरेकी हुन् । पहिलो चलचित्रबाटै चर्चा कमाएकी उनले त्यसलगतै अन्य दुई ठूला चलचित्र ‘अन्जनी पुत्र’ र ‘चमक’ मा काम गर्ने मौका पाइन् ।

हालसम्म उनका १० वटा चलचित्र रिलिज भइसकेका छन् भने चारवटा चलचित्रको छायांकन जारी छ ।

कन्नाडाका साथै सन् २०१८ मा चलचित्र ‘चालो’ बाट तेलुगु जगतमा पनि डेब्यू गरिन । यसका साथै उनले गीता गोविन्दम, डियर कमरेड, देवदास, सारीलेरु निकेवारु र भीष्मालगायत चर्चित तेलुगु चलचित्रमा अभिनय गरेकी छिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]