०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर ११, २०७७

सप्तरी – पवित्र धार्मीक तीर्थस्थल देवघाटमा भक्तजन तथा श्रद्धालुलाई नआउन आग्रह गरिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले देवघाट क्षेत्र विकास समितिले बुधबार विज्ञप्ति जारी गर्दै भक्तजनलाई नआउन आग्रह गरेको हो ।

परिस्थितिवश गरिएको अनुरोधलाई सबैले मनन् गरी घरमै बसेर परम्परा अनुसार धार्मीक कार्य गर्न समितिले आग्रह समेत गरेको छ ।

देवघाटमा अधिकांश वृद्धवृद्धा बसोबास गर्छन् । वृद्धवृद्धा उच्च जोखिम वर्गमा पर्छन् । चिसो मौसममा यस क्षेत्रमा सङ्क्रमण फैलिएमा कठिन अवस्था आउन सक्ने समितिका अध्यक्ष शिवराज पौडेलले बताए ।

यस्तै समितिले अन्त्येष्टी कर्ममा समेत सकभर थोरै व्यक्ति आउन आग्रह गरेको छ ।

हरिबोधिनी एकादशी, बालाचतुर्दशी, माघे सङ्क्रान्ति, शिवरात्री लगायतका पर्वमा देवघाटमा भक्तजनको घुँइचो लाग्ने गर्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]