२६ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र ०८, २०७८

काठमाडौं – आफ्ना नागरिकलाई फिर्ता गर्न अफगानिस्तान उडेको एक युक्रेनी विमान अपहरणमा परेको छ।

विमान अज्ञात समूहले अपहरण गरेर इरानतर्फ डाइभर्ट गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सो विमान अफगानिस्तानमा अलपत्र परेका आफ्ना नागरिकलाई लिन काबुल पुगेको थियो। विमानलाई शनिबार नियन्त्रणमा लिइएको र मंगलबार इरान पुर्याइएको जनाइएको छ। ‘गत शनिबार हाम्रो विमानलाई अज्ञात व्यक्तिले नियन्त्रणमा लिएका थिए। मंगलबार विमान चोरेर युक्रेनीको सट्टा अज्ञात यात्रु बोकेर इरान पठाइएको थियो।

युक्रेनी नागरिक विमानस्थलमा जान नसकेकोले काबुलबाट हाम्रा नागरिक फर्काउने तेस्रो प्रयत्न पनि विफल भएको छ,’ युक्रेनका उप–विदेशमन्त्री येभेग्नी यनिनलाई उदृत गर्दै रसियाली समाचार संस्था तासले जनाएको छ। विमानलाई कसले नियन्त्रणमा लिएको हो भन्ने बारेमा केही प्रष्ट पारिएको छैन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]