११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, भाद्र ०९, २०७८

नेपालगञ्ज – बाँकेमा मंगलबार राति पनि दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृतक बाँके र दाङ जिल्लाका रहेका छन्।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, भेरी अस्पतालमा उपचार गराइरहेका दाङ र बाँकेका संक्रमितको आधा घण्टाको फरकमा मृत्यु भएको छ। दाङ राप्ती गाउँपालिका वडा नं. ३ का ८४ वर्षीय पुरुषलाई भदौ ६ गते पीसीआर गरेर त्यही दिन भेरीमा भर्ना गरिएको थियो। उनको राति नौ बजे मृत्यु भएको छ। बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. ३ का ४३ वर्षीय पुरुषको राती साढे नौ बजे मृत्यु भएको छ। साउन ४ गते पीसीआर गरेर त्यही दिन भेरीमा भर्ना गरिएको थियो।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन सय २८ पुगेको छ। बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा तीन सय ९७ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]