१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र १३, २०७८

भारतमा चौथो दिन लगातार ४० हजारभन्‍दा बढी कोरोना भाइरस संक्रमित पहिचान भएका छन्। पछिल्लो २४ घण्टामा ४५ हजार ८३ जनामा कोभिड १९ संक्रमण देखिएको हो।

यी मध्ये ३१ हजार २६५ जना संक्रमित केरलामा पहिचान भएका हुन्। दोस्रो लहरमा संक्रमण नियन्त्रण गर्न सफल केरलामा हाल भने संक्रमण दर बढ्दै गएको छ।

यस्तै, ३५ हजार ८४० जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५५८ पुगेको छ। भारतमा थप ४६० जनाको संक्रमणका कारण मृत्यु भएको छ। यी मध्ये १५३ जनाको मृत्यु केरलमा भएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]