१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, भाद्र १५, २०७८

सप्तरी – पछिल्लो २४ घण्टामा मुलुकमा १६६४ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २२२ नमुना परीक्षण गर्दा त्यति संक्रमित थपिएका हुन् ।

मंगलबार कोभिड-१९ संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । कूल मृत्यु हुने संख्या १० हजार ७५० पुगेको छ । मृत्युदर १.५ प्रतिशत छ ।
आजसम्म सक्रिय संक्रमित संख्या ३५ हजार ५९१ पुगेको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरसहित २० जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ ।

मंगलबार संक्रमण पुष्टि हुने दर १३.६१ प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा १७८६ जना डिस्चार्ज भएका छन् । आज संक्रमितभन्दा निको हुने संख्या केही बढी देखिएको छ ।होम आइसोलेसनमा ३३ हजार २१४ जना छन् । सघन उपचार कक्षमा ५३७ र भेन्टिलेटरमा १६४ जना बिरामी छन् । संस्थागत आइसोलेसनमा २३७७ जना छन् ।

कूल संक्रमित संख्या ७ लाख ६२ हजार र कूल निको हुने संख्या ७ लाख १६ हजार छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]