सप्तरी – प्रेस जनमत संघको केन्द्रिय तदर्थ समिति आज मंगलबार गठन भएको हो । जनकपुरमा आयोजित एक भेलामा विपि साहको अध्यक्षतामा ५१ सदस्य समिति गठन गरेको हो ।
गठित समितीको सदस्यहरुमा रामसुकुल मण्डल, विनोद पासवान, आशा गुप्ता, राजेन्द्र राम, सतेन्द्र प्रताप सिंह, मनोज मोरबैता, कमल मण्डल, पुजा जयसवाल, श्याम कुमार, ठाकुर, आरएन राउत, इस्तियाक अहमद, रेणुका चौधरी, फुलगेन मगही, राकेश धानुक, मेवालाल यादव, कौशल कुमार साह, पुस्कल यादव, गोविन्द ठाकुर, हरिचन्द्र साह, रजत कायस्त, शम्भू पंडित, सुशील राउत, प्रविण पंडित, शिव यादव, विजय दास, विष्णु राउत, मोहम्मद मजिबुल हक, ललन राउत बरई, राजभुषण श्रीवास्तव, सोनु दत्त, दिपक कुमार कलवार, विमलेश कुमार झा, माहीनारायण राउत, सागर विर कडारी, विनिता चौधरी, अनिल इसर रहेका छन् ।
त्यसै गरि प्रवास समितिमा सन्तोष ठाकुर, हरिदेव शर्मा, कृष्णदेव स्वराजी, शिबकुमार पाल, राकेश मैथिल, विनोद कुमार यादव, रामजुलुम साह, अंतेश कुमार राउत, प्रमोद कुमार साह, राज मुखिया, त्रिलोकी साह, नन्दकिशोर मण्डल, सुनिल कुमार साह, अब्दुल सलाम अंसारीलाई चयन गरेका छन् ।