०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन ०५, २०७८

भारतमा मंगलबार एउटा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुईजना पाइलटको ज्यान गएको छ। जम्मुको ऊधमपुर जिल्लामा मंगलबार बिहान भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा परेको हो।

जसमा पाइलट र को-पाइलट दुवैको ज्यान गएको छ। दुर्घटनापछि दुवैलाई भग्नावशेषबाट बाहिर निकालेका थिए। तर अस्पतालमा लगिएपछि दुवैको ज्यान गएको हो। ​​पहाडी ऊधमपुर जिल्लाको माथिल्लो भागस्थित शिवगढ धारमा खराब मौसमका कारण यो दुर्घटना भएको हो।

स्थानीयबासिन्दाले पाइलटलाई तानेर बाहिर निकालेका थिए। घटनाबारे अनुसन्धान भइरहेको भारतीय सेनाले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]