०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, मंसिर १२, २०७७

सप्तरी – भारत र चीनबीच सीमा पूर्वी लद्दाखमा जारी विवाद समाधानका लागि धेरैपटक वार्ता भए पनि कुनै सहमति हुन नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतको अंग्रेजी अखबार टाइम्स अफ इन्डियाका अनुसार बरु दुई देशबीचको संवाद लगभग ठप्प बनेको छ।सीमा क्षेत्रबाट दुवै देशका सैनिक केही पछि हट्ने विषयमा कुरा भए पनि सहमति हुन नसकेकाले जाडो यामभर अवस्था यथावत् रहने पत्रिकाले उल्लेख गरेको छ।पछिल्लो समय यही नोभेम्बर ६ मा कोर कमान्डरबीच भएको कुराकानी तथा नोभेम्बर ८ मा भएको वार्तापछि पनि खासै प्रगति हुन नसकेको खबरमा दाबी गरिएको छ।

टाइम्स अफ इन्डियाले स्रोत उल्लेख गर्दै लेखेको छ- पछि हट्ने सर्तमा सहमति हुन नसक्दा वार्ता लगभग ठप्प भएको छ। चीनले नवौं चरणको वार्ताका विषयमा पनि अहिलेसम्म कुनै मिति तोकेको छैन।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]