०७ आश्विन २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन ०८, २०७८

भक्तपुर – चाँगुनारायण नगरपालिका विश्वकै १० उत्कृष्ट सहर भित्र परेको छ । अमेरिकाको न्युयोर्क विश्वविद्यालयमा आयोजना गरिएको द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा चाँगुनारायण् उत्कृष्ट १० मा परेको हो ।

नगरपालिकाको तथ्याङ्क व्यवस्थापन एवं खुला तथ्याङ्क प्रणालीको क्षेत्रमा गरेको कामको मूल्याङ्कनका आधारमा विश्वका ३८ वटा देशका नगरपालिकामध्ये चाँगुनारायण नगरपालिका परेको नगरपालिका प्रमुख सोमप्रसाद मिश्रले बताए ।

उक्त प्रणालीमा नगरपालिकाले गरेको कामलाई वेबसाइटमा अपलोड गरिएको छ । वेबसाइटमा डाटा अपलोड गरिएको मूल्याङ्कनका आधारमा गत शुक्रबार उत्कृष्ट सहरभित्र पारिएको नगरपालिकाले बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]