१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, आश्विन २०, २०७८

काठमाडौं – ललितपुर जिल्लामा आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइँदै छ । जिल्लाअन्तर्गतका खोप केन्द्रहरूबाट ललितपुरवासीलाई भेरोसेल खोप दिन लागिएको हो ।

जिल्ला खोप समन्वय समितिको निर्देशनानुसार १८ वर्षमाथि उमेर समूहका सबैलाई भेरोसेलको पहिलो डोज खोप दिन लागिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । चाडपर्वको समयमा भिडभाड बढ्न सक्ने र कोभिड–१९ फैलन सक्ने कुरालाई मध्यनजर गर्दै सबैलाई खोप दिने निर्णय गरिएको कार्यालयले जनाएको छ ।

महानगरभित्र २९ वटा र नगरले तोकेका आफूलाई पायकपर्ने स्थानमा गएर खोप लिन सकिनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]