०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, कार्तिक ०६, २०७८

नयाँ दिल्ली – भारतमा कोभिड १९ सङ्क्रमितको सङ्ख्या शनिबार ३४ करोड १५ लाख ९ हजार ५६२ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर १६ हजार ३२६ नयाँ सङ्क्रमितहरू फेला परेका छन्।

संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार शुक्रबार बिहानदेखि कोभिड महामारीका कारण ६६६ जनाले ज्यान गुमाएका छन्। यो सँगै मृतकको सङ्ख्या ४ लाख ५३ हजार ७०८ पुगेको छ। सङ्क्रमणबाट ज्यान गुमाउनेमा दक्षिण भारतको केरला प्रदेशका बढी रहेको मन्त्रालयले जनाएको छ।

यसैगरी हालसम्म ३ करोड, ३५ लाख ३२ हजार १२६ जना सङ्क्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। जसमध्ये पछिल्लो २४ घण्टामा १७ हजार ६७७ जना छन्। रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]