०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, कार्तिक ०७, २०७८

एजेन्सी – कोलम्बियाको सुरक्षा फौजले डायरो आटोनिल युसुगालाई पक्राउ गरेको छ । उनी देशका मस्ट वान्डेट ड्रग्स तस्कर हुन् । राष्ट्रपति इभान डुक्युले ओटोनिल पक्राउले लागुऔषध नियन्त्रणमा ठूलो सफलता मिल्ने बताए ।

उनले कोलम्बियाका कुख्यात लागुऔषध तस्कर पाब्लो इस्कोबरसँग अटोनिलको तुलना गरे । इस्कोबर ३ दशकअघि पक्राउ परेका थिए । ओटोनिलमाथि अमेरिकामा कोकिन अवैध रुपमा कोकिन पठाएको, प्रहरीहरुको हत्या गरेको, बालबालिकालाई ड्रग्स कारोबारमा लगाएको, बालबालिकामाथि दुर्व्यवहार गरेको लगायत अभियोग छ । कोलम्बियाले यसअघि ओटोनिलबारे सूचना दिने व्यक्तिलाई पक्राउ गर्ने व्यक्तिलाई ८ लाख अमेरिकी डलर पुरस्कार दिइने जनाएको थियो । त्यस्तै, अमेरिकाले यस कार्यमा सहयोग गर्नेलाई ५० लाख पुरस्कार दिइने घोषणा गरेको थियो ।

‘हाम्रो देशमा भइरहेको ड्रग्सको कारोबारविरुद्ध यो यस शताब्दीको ठूलो झट्का हो,’ राष्ट्रपति डुक्युले भिडियो सन्देशमार्फत भने, ‘यो झट्काको तुलना ९० को दशकमा भएकोे पाब्लो इस्काबरको पतनसँग मात्रै गर्न सकिन्छ ।’ ओटोनिललाई पक्राउ गर्ने क्रममा एक प्रहरी घटनास्थलमा मारिएको राष्ट्रपति डुक्युले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]