०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, कार्तिक १०, २०७८

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (त्रिवि) र वीर अस्पतालको प्रयोगशालाको रिपोर्ट अब मोबाइलबाटै हेर्ने व्यवस्था मिलाएको छ ।

बिरामीले गराएको स्वास्थ्य परिक्षण रिपोर्ट अनलाइनमार्फत जहाँबाट पनि हेर्न सकिन्छ । स्वास्थ्य परीक्षण पश्‍चात बिरामीले रिपोर्ट लिन पुन: अस्पतालमै जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

त्रिवि शिक्षण अस्पतालका अनुसार ल्याब परीक्षणको रिपोर्ट अनलाइनमार्फत पाउनका निम्ति बिरामीले परीक्षण शुल्क बुझाएको बिलमा भएको लिंक खोल्नुपर्छ । आफ्नो बिलमा युजर नाम र मोबाइल नम्बर राखेर लग इन गरेर रिपोर्ट हेर्न सकिन्छ ।

अनलाइन मार्फत वीर अस्पतालको रिपोर्ट हेर्नका लागि बिरामीले फोन नम्बर वा ईमेल आईडी टिपाउनुपर्ने जनाइएको छ । त्यसपछि सोही नम्बर वा इमेलमा रिपोर्टको लिंक उपलब्ध गराइने अस्पतालले जनाएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले भने यस अघि नै अनलाइन मार्फत ल्याव रिपोर्ट हेर्न मिल्ने व्यवस्था गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]